भालुको आक्रमणबाट बझाङमा एक महिला घाइते

Image
Nisarga Hospital

बझाङः भालुको आक्रमणबाट बझाङमा एक महिला घाइते भएकि छन् ।

CP Hospital Dhangadhi

घाईते हुनेमा थलारा गाउपालिका वडा नमबर ७ गोठीदाउना कि ३८ बर्षिया सिता पाध्याय रहेकि छन् । उनलाइ माघ ३ गते दिउसो १ः३० बजे दोगाडी जंगलमा घाँस काट्ने क्रममा भालुले एक्कासी आक्रमण गरेको थियो ।

Attariya Hospital

भालुको आक्रमणबाट घाइते भएकि महिलालाइ आज उपचारको लागी जिलला अस्पताल ल्याइएको जिलला प्रहरी कार्यालय बझाङले जनाएको छ । महिलाको दाया हातमा चोट लागेको र अबस्था सामान्य रहेको जिलला अस्पताल बझाङले जनाएको छ ।

nawajiwan