मृगौला पिडित राम दत्त भट्ट लाई बचाउँन सहयोगका लागि हार्दिक अपिल !

Image
Nisarga Hospital

बैतडी जिल्ला मेलौली नगरपालिका २ रौतगाउ बस्ने राम दत्त भट्ट को बैसाख महिनामा हर्नियाको अपरेसन भयो र अल्लि सुधार आयो त्यसपछि साउनको महिना पिसाब नलिमा पत्थरीको अप्रेसन भयो।

CP Hospital Dhangadhi

त्यसपछि १ महिनाको लागि पेटमा पाइप राखियो र १ महिना नबित्दै फेरि उहालाई १०४.डिग्रि ज्वरो आयो अनि धनगढी ७,८ दिन ICU मा राखेर उपचार नहुदा उहाँ अहिले काठमाडौं वीर अस्पतालमा हुनुहुन्छ, उहाको किड्नीमा खराबी भएको हुनाले अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको छ, तर आर्थिक समस्याले उहाको अप्रेसन भइरहेको छैन, कृपया सक्दो सहयोगको लागि सम्पुर्णमा अपिल गर्दछौं!

Attariya Hospital

सहयोगका लागि:-
Ac no :- 2150178975200001
Kumari Bank
Dij raj Bhatt
9868877803 ( कृपया सेयर गरेर पनि सहयोग गरिदिनुहोला!

nawajiwan