प्रदेशबाट नेपालमा घर खर्च का लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्रा को विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.३८ रुपैयाँ रहेको छ ।

CP Hospital Dhangadhi

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १७५.७१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.९७ रुपैयाँ रहेको छ ।

Attariya Hospital

nawajiwan