प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको विनिमयदर, आज कतिमा हुदै छ त डलरको मूल्य ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर तालिकामा प्रस्तुत गरिएको छ:

CP Hospital Dhangadhi
मुद्रा खरिद दर (NPR) बिक्री दर (NPR)
अमेरिकी डलर (USD) १३६.९२ १३७.५२
युरोपियन युरो (EUR) १४८.१६ १४८.८१
युके पाउन्ड (GBP) १७७.३६ १७८.१४
स्वीस फ्र्याङ्क (CHF) १५५.२७ १५५.९५
अष्ट्रेलियन डलर (AUD) ८६.५३ ८६.९१
क्यानेडियन डलर (CAD) ९५.८५ ९६.२७
सिङ्गापुर डलर (SGD) १०२.५२ १०२.९६
जापानी येन (JPY) (१०) ९.१२ ९.१६
चिनियाँ युआन (CNY) १८.८६ १८.९४
साउदी रियाल (SAR) ३६.५० ३६.६६
कतारी रियाल (QAR) ३७.५६ ३७.७३
थाई भाट (THB) ४.०४ ४.०६
युएई दिराम (AED) ३७.२८ ३७.४४
मलेसियन रिङ्गेट (MYR) ३०.८७ ३१.००
साउथ कोरियन वन (KRW) (१००) ९.३४ ९.३८
स्विडिस क्रोनर (SEK) १३.६७ १३.७३
डेनिस क्रोनर (DKK) १९.८६ १९.९५
हङकङ डलर (HKD) १७.६१ १७.६९
कुवेती दिनार (KWD) ४४४.०६ ४४६.००
बहराइन दिनार (BHD) ३६३.१७ ३६४.७६
ओमनी रियाल (OMR) ३५५.७१ ३५७.२६
भारतीय रुपैयाँ (INR) (१००) १६०.०० १६०.१५
Attariya Hospital

स्रोत: नेपाल राष्ट्र बैङ्क

nawajiwan

(नोट: यस तालिकामा सबै मुद्राको दर एक इकाई को लागि हो, जबसम्म विशेष उल्लेख नभएको छ।)