गोदावरी–१ बिजौरामा आँखा शिविर सम्पन्न, ८६० जनाले सेवा पाए

Image
Nisarga Hospital

गोदावरी नगरपालिका–१ स्थित बिजौरामा शनिबार आँखा शिविर सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

बडेहाँ बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र भागेश्वर आधारभूत विद्यालयको संयोजनमा नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको सहयोग तथा मैतेरी साइनो युवा क्लबको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो।

nawajiwan
Attariya Hospital

शिविरमा ५९२ जना महिला र २६८ जना पुरुष गरी कुल ८६० जनाले सेवा लिएको उपभोक्ता समितिका अध्यक्ष चेतराज पन्तले जानकारी दिए।

शिविरमा ६० जनामा मोतिबिन्दुको समस्या देखिएको छ भने ३५० जनालाई चस्मा र ५०० जनालाई औषधि वितरण गरिएको छ।