कैलाली कारागारमा नयाँ जेलर नियुक्त, झडपमा एकको मृत्यु

Image
Nisarga Hospital

कैलाली कारागारका जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्त गरिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार भुसाल भोलि दिउँसो ३ बजे कार्यभार सम्हाल्नेछन्।

Attariya Hospital

हिजो राति कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

nawajiwan