बैतडीको दुर्लभ धार्मिक एवं पर्यटकीय स्थल : सहस्त्रलिङ्ग देवलहाट

Image
Nisarga Hospital

सुदूरपश्चिम नेपालको बैतडी जिल्ला, दशरथचन्द नगरपालिकाको वडा नं. ४ मा सहस्त्रलिङ्ग राजमार्गअन्तर्गत दशरथचन्द बजारदेखि करिब दुई किलोमिटर दूरीमा अवस्थित १००८ लिङ्गको दुर्लभ सहस्त्रलिङ्ग देवलहाट नेपालकै अद्वितीय धार्मिक तथा पर्यटकीय धरोहर मानिन्छ।

CP Hospital Dhangadhi

यो पवित्र स्थल सन् २०११ (वि.सं. २०६८) मा पीठाधीश श्री श्री १०८ सचिदानन्द पुरी योगी महाराजद्वारा अनावरण गरिएको हो। यहाँका लिङ्गहरू धार्मिक दृष्टिले मात्र नभई सांस्कृतिक र ऐतिहासिक महत्वका कारण पनि पर्यटक र भक्तजनलाई आकर्षित गर्छन्।

सुदूरपश्चिम नेपालको बैतडी जिल्ला, दशरथ चन्द नगरपालीका नगरपालिका वडा न . ४ मा अवस्थित सहस्त्रलिङ्ग राजमार्गमा दशरथ चन्द दुई किलोमिटर अवस्थित १००८लिङ्ग नेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट रहेको छ

nawajiwan
Attariya Hospital

यो धार्मिक एवं पर्यटकीय स्थल २०८१/११/५ नेपाल पञ्चाङ्ग निर्णायक समितिले दर्ता भएो हो  । वरपरका प्राचीन मठ–मन्दिरले यस स्थानको महत्वलाई अझ बढाएको छ। राजधानी काठमाडौंबाट करिब ६७१ किलोमिटर दूरीमा रहेको यो स्थल धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुवैका लागि ख्यातिप्राप्त बन्दै गएको छ।

✍️ सिंह उद्धव