विदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर, आज कति पुग्यो त अमेरिकी डलर ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आज विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरसहित युरो, पाउण्ड, येन, युआन, दिराम, दिनार लगायतका मुद्राहरूको खरिद र बिक्रीदर फरक–फरक निर्धारण गरिएको छ। बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर रु. १४०.९३ र बिक्रीदर रु. १४१.५३ रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ कायम गरिएको छ। वाणिज्य बैंकले तोक्ने दरमा सानो अन्तर हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

आजका विदेशी मुद्राको विनिमय दर (नेपाल राष्ट्र बैंक)

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (1) 140.93 141.53
युरो (1) 165.16 165.86
पाउण्ड स्टर्लिङ (1) 190.39 191.20
स्वीस फ्रयाङ्क (1) 176.57 177.32
अष्ट्रेलियन डलर (1) 92.41 92.80
क्यानेडियन डलर (1) 101.91 102.34
सिङ्गापुर डलर (1) 109.69 110.16
जापानी येन (10) 9.56 9.60
चिनियाँ युआन (1) 19.76 19.84
साउदी रियाल (1) 37.56 37.72
कतारी रियाल (1) 38.56 38.72
थाइ भाट (1) 4.39 4.41
युएई दिराम (1) 38.37 38.54
मलेसियन रिङ्गेट (1) 33.36 33.50
साउथ कोरियन वन (100) 10.17 10.21
स्वीडिस क्रोनर (1) 15.00 15.06
डेनिस क्रोनर (1) 22.12 22.21
हङकङ डलर (1) 18.08 18.15
कुवेती दिनार (1) 461.31 463.27
बहराइन दिनार (1) 373.81 375.41
ओमनी रियाल (1) 366.06 367.62
भारतीय रुपैयाँ (100) 160.00 160.15
CP Hospital Dhangadhi