विश्वकप २०२६: इरानी टोलीलाई मेक्सिकोको स्वागत, तिजुआनामा बस्ने तयारी

Image
Nisarga Hospital

सन् २०२६ को फिफा विश्वकपका क्रममा इरानी राष्ट्रिय टोलीलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको जनाएको छ। मेक्सिकोकी Claudia Sheinbaum ले सोमबार इरानी टोलीलाई आफ्नो देशमा बस्न दिन कुनै समस्या नरहेको स्पष्ट पारेकी हुन्।

CP Hospital Dhangadhi

यसअघि इरानले समूह चरणका लागि तय गरिएको Tucson मा नबस्ने र त्यसको विकल्पस्वरूप मेक्सिकोको सीमावर्ती सहर Tijuana मा बस्ने इच्छा व्यक्त गरेको थियो।

Attariya Hospital

पत्रकार सम्मेलनमा राष्ट्रपति शेनबामले अमेरिका इरानी टोली र समर्थकलाई आफ्नो भूमिमा राख्न इच्छुक नभएको सन्दर्भ उल्लेख गर्दै इरानले मेक्सिकोसँग अनुमति मागेको र त्यसलाई स्वीकार गरिएको बताइन्। उनका अनुसार विश्वकप अवधिभर इरानी टोलीलाई आवश्यक व्यवस्थापन उपलब्ध गराइनेछ।

nawajiwan