बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५१.८८ र बिक्रीदर रु १५२.४८ तोकिएको छ।

CP Hospital Dhangadhi

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर रु १०७.०१ र बिक्रीदर रु १०७.४४, क्यानेडियन डलर एकको खरिददर रु १०८.५७ र बिक्रीदर रु १०९ निर्धारण गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर रु १७५.७० र बिक्रीदर रु १७६.४० तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०३.६३ र बिक्रीदर रु २०४.४४ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

nawajiwan
Attariya Hospital

राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुन सक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।