बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा तोकिएको छ। यस्तै, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित विभिन्न देशका मुद्राको दर पनि निर्धारण गरिएको छ। बैंकका अनुसार वाणिज्य बैंकको विनिमयदर भने फरक हुनसक्नेछ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५३.२४ रु. १५३.८४
युरो रु. १७६.८२ रु. १७७.५२
पाउन्ड स्ट्रलिङ रु. २०६.३८ रु. २०७.१९
स्विस फ्र्याङ्क रु. १८७.०५ रु. १८७.७८
अस्ट्रेलियन डलर रु. १०९.२७ रु. १०९.७०
क्यानेडियन डलर रु. ११०.०२ रु. ११०.४५
सिङ्गापुर डलर रु. १२०.३४ रु. १२०.८१
जापानी येन (१०) रु. ९.८८ रु. ९.९२
चिनियाँ युआन रु. २२.८५ रु. २२.९४
साउदी रियाल रु. ४०.८० रु. ४०.९६
कतारी रियाल रु. ४२.०४ रु. ४२.२१
थाई भाट रु. ४.६० रु. ४.६२
यूएई दिराम रु. ४१.७३ रु. ४१.८९
मलेसियन रिङ्गेट रु. ३७.४९ रु. ३७.६४
दक्षिण कोरियन वन (१००) रु. ११.२० रु. ११.२४
स्विडिस क्रोनर रु. १५.६५ रु. १५.७१
डेनिस क्रोनर रु. २३.६५ रु. २३.७५
हङकङ डलर रु. १९.५३ रु. १९.६१
कुवेती दिनार रु. ४९९.१५ रु. ५०१.११
बहराइन दिनार रु. ४०६.४९ रु. ४०८.०८
ओमनी रियाल रु. ३९८.०२ रु. ३९९.५८
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५
nawajiwan