बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम गरिएको छ। युरो १७५ रुपैयाँ ८३ पैसा, पाउन्ड २०४ रुपैयाँ ६९ पैसा र जापानी येन १० को ९ रुपैयाँ ७० पैसा खरिददर तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ कायम छ। विनिमयदर आवश्यकताअनुसार संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
क्र.सं. मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५३.१० १५३.७०
युरोपियन युरो १७५.८३ १७६.५२
यूके पाउन्ड स्ट्रलिङ २०४.६९ २०५.५०
स्वीस फ्र्याङ्क १८५.६५ १८६.३८
अष्ट्रेलियन डलर १०९.०८ १०९.५१
क्यानेडियन डलर १०९.३७ १०९.८०
सिङ्गापुर डलर ११९.८५ १२०.३२
जापानी येन १० ९.७० ९.७३
चिनियाँ युआन २२.८६ २२.९५
१० साउदी अरेबियन रियाल ४०.७६ ४०.९२
११ कतारी रियाल ४१.९९ ४२.१६
१२ थाई भाट ४.५९ ४.६१
१३ यूएई दिराम ४१.६९ ४१.८५
१४ मलेसियन रिङ्गेट ३७.५२ ३७.६७
१५ दक्षिण कोरियन वन १०० ११.०४ ११.०९
१६ स्वीडिस क्रोनर १५.५९ १५.६५
१७ डेनिस क्रोनर २३.५२ २३.६१
१८ हङकङ डलर १९.५१ १९.५९
१९ कुवेती दिनार ४९८.१३ ५००.०८
२० बहराइन दिनार ४०६.११ ४०७.७०
२१ ओमानी रियाल ३९७.६६ ३९९.२२
२२ भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

 वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमयदर फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

nawajiwan