बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम हुँदा युरो १७६ रुपैयाँ ३४ पैसा र पाउन्ड २०५ रुपैयाँ ५८ पैसा पुगेको छ। भारतीय १०० रुपैयाँको बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। अन्य मुद्राको दर तलको तालिकामा उल्लेख गरिएको छ।

विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५३.०१ १५३.६१
युरोपियन युरो १७५.६६ १७६.३४
यूके पाउन्ड स्ट्रलिङ २०४.७८ २०५.५८
स्वीस फ्र्याङ्क १८५.५७ १८६.७०
अष्ट्रेलियन डलर १०९.०७ १०९.५०
क्यानेडियन डलर १०९.१३ १०९.५५
सिङ्गापुर डलर ११९.९६ १२०.४३
जापानी येन १० ९.७३ ९.७७
चिनियाँ युआन २२.८५ २२.९४
साउदी अरेबियन रियाल ४०.७३ ४०.८९
कतारी रियाल ४१.९८ ४२.१४
थाई भाट ४.६० ४.६२
युएई दिराम ४१.६६ ४१.८२
मलेसियन रिङ्गेट ३७.५३ ३७.६७
दक्षिण कोरियन वन १०० ११.१५ ११.१९
स्वीडिस क्रोनर १५.५७ १५.६३
डेनिस क्रोनर २३.५० २३.५९
हङकङ डलर १९.५० १९.५८
कुवेती दिनार ४९७.८४ ४९९.७९
बहराइन दिनार ४०५.८६ ४०७.४५
ओमनी रियाल ३९७.४२ ३९८.९८
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

नोट: राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan