बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा कायम गरिएको छ। यस्तै, युरो, पाउन्ड, स्वीस फ्र्याङ्कसहित अन्य प्रमुख मुद्राको दर पनि तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। बैंकअनुसार बजारदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।

CP Hospital Dhangadhi
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर १ रु. १५२.६५ रु. १५३.२५
युरो १ रु. १७५.०८ रु. १७५.७७
यूके पाउन्ड स्ट्रलिङ १ रु. २०४.१५ रु. २०४.९५
स्वीस फ्र्याङ्क १ रु. १८६.४७ रु. १८७.२०
अष्ट्रेलियन डलर १ रु. १०८.६७ रु. १०९.१०
क्यानेडियन डलर १ रु. १०८.८० रु. १०९.२३
सिङ्गापुर डलर १ रु. ११९.७९ रु. १२०.२६
जापानी येन १० रु. ९.७३ रु. ९.७७
चिनियाँ युआन १ रु. २२.७९ रु. २२.८८
साउदी रियाल १ रु. ४०.६५ रु. ४०.८१
कतारी रियाल १ रु. ४१.८८ रु. ४२.०४
थाई भाट १ रु. ४.६१ रु. ४.६३
यूएई दिराम १ रु. ४१.५६ रु. ४१.७२
मलेसियन रिङ्गेट १ रु. ३७.४५ रु. ३७.६०
दक्षिण कोरियन वन १०० रु. ११.२७ रु. ११.३१
स्वीडिस क्रोनर १ रु. १५.५७ रु. १५.६३
डेनिस क्रोनर १ रु. २३.४२ रु. २३.५१
हङकङ डलर १ रु. १९.४६ रु. १९.५४
कुवेती दिनार १ रु. ४९६.६७ रु. ४९८.६२
बहराइन दिनार १ रु. ४०४.९३ रु. ४०६.५३
ओमनी रियाल १ रु. ३९६.४९ रु. ३९८.०५
भारतीय रुपैयाँ १०० रु. १६०.०० रु. १६०.१५
Attariya Hospital

nawajiwan