बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ। युरो १७४ रुपैयाँ ३२ पैसा र १७४ रुपैयाँ ९० पैसा, पाउन्ड २०३ रुपैयाँ १६ पैसा र २०३ रुपैयाँ ९६ पैसा तथा स्वीस फ्र्याङ्क १८४ रुपैयाँ ३२ पैसा र १८५ रुपैयाँ ४ पैसा कायम गरिएको छ। अन्य मुद्राको दर तालिकामा दिइएको छ।

CP Hospital Dhangadhi
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५३.२८ रु. १५३.८८
युरो रु. १७४.३२ रु. १७४.९०
पाउन्ड स्ट्रलिङ रु. २०३.१६ रु. २०३.९६
स्वीस फ्र्याङ्क रु. १८४.३२ रु. १८५.०४
अष्ट्रेलियन डलर रु. १०७.५० रु. १०७.९२
क्यानेडियन डलर रु. १०८.२३ रु. १०८.६५
सिङ्गापुर डलर रु. ११९.८७ रु. १२०.३४
जापानी येन (१०) रु. ९.७६ रु. ९.८०
चिनियाँ युआन रु. २२.८४ रु. २२.९३
साउदी रियाल रु. ४०.८३ रु. ४०.९९
कतारी रियाल रु. ४२.०५ रु. ४२.२२
थाई भाट रु. ४.५६ रु. ४.५८
यूएई दिराम रु. ४१.७३ रु. ४१.८९
मलेसियन रिङ्गेट रु. ३७.५३ रु. ३७.६७
दक्षिण कोरियन वन (१००) रु. ११.२७ रु. ११.३२
स्वीडिस क्रोनर रु. १५.३८ रु. १५.४४
डेनिस क्रोनर रु. २३.३२ रु. २३.४१
हङकङ डलर रु. १९.५४ रु. १९.६२
कुवेती दिनार रु. ४९८.१५ रु. ५००.१०
बहराइन दिनार रु. ४०६.६१ रु. ४०८.२०
ओमानी रियाल रु. ३९८.१२ रु. ३९९.६८
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५
Attariya Hospital

नोट: राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने फरक हुन सक्छ।

nawajiwan