ह*त्या आरोपित चन्द कारागार चलान

Image
Nisarga Hospital

बैतडी: बैतडीको सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ वर्षीया हरिना बिष्टको हत्या आरोपमा पक्राउ परेका तेजबहादुर चन्दलाई कारागार चलान गरिएको छ।

CP Hospital Dhangadhi

गत मंसिर २६ गते सुर्नया गाउँपालिका –३ कै चन्दले घरमा पसेर हसिया लगायतका धारिलो हतियारको प्रयोग गरेर विष्टको हत्या गरेका थिए। चन्दलाई सोहि दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

Attariya Hospital

कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो

nawajiwan