कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष मृत फेला

Image
Nisarga Hospital

कञ्चनपुर: भेटिएकञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बुधबार राति मोटरसाइकल दुर्घटनामा खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए।

Attariya Hospital

प्रारम्भिक अनुसन्धानले बाटोको पाइपमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएको देखिएको उनको भनाई छ ।

nawajiwan

थापाले विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको जनाए। नगरपालिकाका प्रवक्ता समेत रहेको खड्का बुधबार दिउँसो सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए।