अत्तरियामा जारी महोत्सवमा आज रचना रिमाल आउँदै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज चौथो दिन । आज चर्चित गायिका रचना रिमाल लगायतको प्रस्तुती रहने भएको छ ।

CP Hospital Dhangadhi

रिमालका उनको पिरती पहिले हो की,मिनीरल वाटर,फोटो फिरिममा लगायत दर्जनौ गितहरु चर्चित छन् । महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्राईका अनुसार आजै नरेश योगी,धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र कोपिला सिंह कडायतको प्रस्तुती पनि रहने भएको छ ।

Attariya Hospital

अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको महोत्सवमा हिजो हिमाल सागर लगायत डेउडा गायिका डिग्रा वादी,चर्चित गायक चेतन बोहरा,रोजी कुँवर,सोनु कुश्मीकोे प्रस्तुती रहेको थियो ।

nawajiwan