कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

धनगढी : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो।

Attariya Hospital

घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारको लागि सेती प्रादेशीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा बुधवार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nawajiwan