रुखबाट खसेर कैलालीमा एक किशोरीको मृत्यु

Image
Nisarga Hospital

कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

nawajiwan