गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।

CP Hospital Dhangadhi


बिहीबार नेकपा एमालेको अवरोधकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

Attariya Hospital


भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ । तर एमाले बाहेक अरु सबै दलका नेता कार्यकर्ता हरुको समर्थन रहेको देखिन्छ । दुई वर्ष पहिले पनि एमाले बाहेक अरु दलहरुको विरोधका बाबजुद तत्कालीन मेयर हरी सिंह साउदले पनि भवन निर्माण सम्पन्न नहुँदै भवन उदघाटन गरेका थिए। त्यो समयमा पनि कांग्रेससहित ७ दलले लिखित रूपमा विरोध जनाएका थिए ।

nawajiwan