
अत्तरिया : गोदावरी नगरपालिका अत्तरियाको लोटसआई अंग्रेजी माद्यामिक विद्यालयले अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा ६ सय जनालाई अभिमुखीकरण कार्यक्रम गरेको विद्यालयका अध्यक्ष गिरिराज कडायतले जानकारी दिए ।

अभिमुखीकरण कार्याक्रममा मोटिभेटर (प्रशिक्षक) क्षेत्रप्रसाद ज्ञावलीले सहजीरकण गरेका हुन् ।






























