नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त

Image
Nisarga Hospital

नेपाली क्रिकेट टोलीका कीर्तिमानी अलराउण्डर खेलाडी दीपेन्द्र सिंह ऐरी ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

CP Hospital Dhangadhi

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रेसले खेलाडी दीपेन्द्रलाई एम्बेसडरमा नियुक्त गरेको यो । सन् २०१७ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका दीपेन्द्र नेपालका प्रमुख अलराउन्डर हुन् ।

२०१७ यता नेपालको सबै सफलतामा दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट योगदान छ । ग्रेसको तर्फबाट निर्देशक लक्ष्मण पौडेल एन्ड्रयु र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खेलाडी दीपेन्द्रले आफ्नो जर्सी एन्ड्रयु पौडेललाई उपहारका रुपमा प्रदान गरेका थिए । सम्झौता ३ वर्षको हुने जानकारी दिइएको छ । ग्रेस इन्टरनेसनलले विगत १७ वर्षदेखि अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशमा पढ्न चाहने वि‌द्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Dhnagadhi & Krishanapur