यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य

Image
Nisarga Hospital

आइसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर-६ को खेलमा दुई ब्याटरले शतक हानेपछि भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ।

CP Hospital Dhangadhi

दक्षिण अफ्रिकाको मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २९७ रन जोड्यो।

भारतका लागि कप्तान उदय सहरन र सचिन धासले उत्कृष्ट ब्याटिङ गरे। उदय र सचिनबीच चौथो विकेटका लागि २१५ रनको साझेदारी भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

Dhnagadhi & Krishanapur