आज नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट खेल हुदै

Image
Nisarga Hospital

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ।

CP Hospital Dhangadhi

घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ। पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो। नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ।

पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur