बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड: छात्रा तर्फ त्रिपल जम्पमा पाटन लाइ स्वर्ण

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ त्रिपल जम्पमा पाटनकी हेमन्ती लुहारले स्वर्ण पदक जितेकी छन ।

Attariya Hospital

द्वितिय हुँदै डिलाशैनी गाउँपालिकाकी अन्जु धामीले रजत पदक जित्न सफल भएकी छन भने तृतीय स्थान हासिल गर्दै हुँदै शिवनाथ गाउँपालिकाकी सविता साउदले कास्य जितेकी छन ।

nawajiwan

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजो देखी सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।