बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ् शिल्ड: छात्र तर्फको हाइ जम्पमा सुर्नयालाइ स्वर्ण

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत छात्र तर्फको हाइ जम्पमा सुर्नया गाउँपालिकाका प्रकाश कुवर प्रथम हुदै स्वर्ण पदक दिलाएका छन् ।

Attariya Hospital

द्वितिय स्थान हासिल गर्दै पाटन नगरपालिकाका पारस महराले रजत पदक दिलाए भने तृतिय स्थान हासिल गर्दै डिलाशैनी गाउँपालिकाका राकेश भण्डारीले काश्य पदक दिलाएका छन् ।

nawajiwan

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजो देखी सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।