बैतडी जिल्लास्तरीय रनिङ शिल्ड: फानइल पुगेको डिलाशैनी किन बाहिरीयो ?

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डिलाशैनी गाउँपालिकाको छात्र तर्फको भलिबल टोलीलाई प्रतियोगिताबाट निष्कासित गरिको छ । दशरथचन्द नगरपालिकालाई २–० को सोझो सेटमा पराजीत गर्दै फाइनल प्रवेश गरेको डिलाशैनि निष्कासित गर्ने जिल्ला खेलकुद समिति निर्णय गरेको हो ।

Attariya Hospital

डिलाशैनीका एक खेलाडी यसअघि भएका एत्थलेटिक्सका अन्य खेलहरुमा सहभागी भएको भन्दै दशरथचन्द नगरपालिकाले खेलकुद विकास समितिमा उजुरी गरेको थियो । खेलकुद समितिले छानविन गर्दा उक्त कुरा पुष्टि भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

nawajiwan

दशरथ चन्द नगरपालिका र सिगास गाउँपालिका बिच फाइनल खेल हुनेछ । डिलाशैनी गाउँपालिका बाहिरिएपछि मेलौली नगरपालिका तेस्रो भैसकेको छ ।