कञ्चनपुरको भीमदत्तमा एक घरमा आगलागी

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मा टोलका लक्ष्मण जोशीको भान्सा कोठमा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur