बझाङको तल्कोट गाउँपालिकामा जीप दुर्घटना हुदा १ जनाको मृत्यु

Image
Nisarga Hospital

बझाङ : बझाङमा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जीप दुर्घटना हुँदा एक जना मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन ।

दुर्घटनामा तल्कोट १ का सुस्मिता कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायत घाइते भएका छन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

Dhnagadhi & Krishanapur