अधिकारीको स्मृतिमा दीप प्रज्वलन

Image
Nisarga Hospital

महेन्द्रनगरः नेकपा एमाले कन्चनपुरले दिवङ्गत नेता रविन्द्र अधिकारीको स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। मंगलबार बेलुकी महेन्द्रनगरस्थित मदन चोकमा एमालेले अधिकारीको स्मृतिका अवसरमा दीप प्रज्वलन गरेको हो।
कार्यक्रममा एमाले कञ्चनपुरका नेताका साथै अनेरास्ववियुका विद्यार्थी नेताको सहभागीता रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा पूर्व सांसद नरबहादुर धामी, एमालेको लेखा आयोग सदस्य ईश्वरी खरे, एमाले कन्चनपुर सचिव पल्बराज भट्ट, उपसचिव कर्ण बहादुर चन्द, प्रदेश सदस्य हिरा चन्द, अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सचिव कमल रोकाया, कञ्चनपुर संयोजक अमर धामी, नरेन्द्र कार्की, जनकराज अवस्थी, दीपक राज अवस्थी, विक्रम थापा, बिष्णु कण्डेल र धर्मराज जोशी लगायतको उपस्थिती थियो।

पूर्वमन्त्री अधिकारीको ६ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु भीमदत्त नगर इन्चार्ज एंवम् जिल्ला कमिटी सदस्य बाशुदेव भट्टले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur