
आज २०८१ साल वैशाख ३१ गते सोमबार सन् २०२४ मे १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।








































