कलिलै उमेरमा अस्ताइन ऐस्वर्यामा अध्यायनरत प्रीति, आज शोक विदा

Image
Nisarga Hospital

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा मृत्यु भएको क्याम्पस परिवारले जनाएको छ ।

CP Hospital Dhangadhi

विद्यालयले प्रितीको मृत्यु भएपछि आज जेठ ३१ गते शोक विदा दिएको छ ।

Attariya Hospital

nawajiwan