नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो ! पेट्रोलमै ७ रुपैया घट्यो !

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

CP Hospital Dhangadhi

घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले थाहाखबरलाई जानकारी दिए। दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेल १५३ रुपैयाँमा किन्न पाइनेछ।

Attariya Hospital

nawajiwan