प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर- आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज जेठ १४५ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७९ रुपैयाँ रहेको छ ।

CP Hospital Dhangadhi

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.०५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६० रुपैयाँ रहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur