
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ ।








































