नेपाल आइडल विजेता करण परियारको पहिलो गीत सार्वजनिक (भिडिओ)

Image
Nisarga Hospital

नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।

CP Hospital Dhangadhi

करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो।

यो प्रेमगीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सिडी विजय अधिकारीको संगीत रचना रहेको गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडिओलाई बुद्द थापाले छायांकन, विकास धमलाले सम्पादन गरेका हुन्।

Dhnagadhi & Krishanapur