लोकपप आधुनिक स्टाईलको ‘तारा’ गित सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिमका गायक किसमत साउदको ‘तारा’ गित सार्वजनिक भएको छ ।

CP Hospital Dhangadhi

तारा नामको गीतओ Ramesh Bijuli BC (Director) युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लोकपप आधुनिक स्टाईलमा गाईएको उक्त गितमा माया प्रेममा एक जोडीको रुपमा अभिनय गरिएको छ। शंकर अधिकारी घायलको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत तथा एरेन्ज राजेन्द्र बजगाईले गरेका छन ।

रमेश बिजुली बिसिको कोरियोग्राफर र निर्देशनमा रहेको उक्त गितमा गायक स्वयम साउद सँगै मनिशा सिंह ठकुरीले अभिनय गरेका छन । यस गितको स्वरको कोरशमा नन्दनी अधिकारीले साथ दिएकी छिन भने प्रकाश श्रेष्ठले रेकडिङमा साथ दिएको गितलाई म्युजिक सिटी डिजीटल रेकड्रिङ स्टुडियोमा चयन गरिएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हेर्नुहोस पुरा भिडियो

Dhnagadhi & Krishanapur