अत्तरियाका जोश अनुजले ल्याए सांगित कोसेली ‘एकलव्य’ (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरियाः अत्तरियाका युवा ब्यावसायी जोश अनुज ‘एकलव्य’ नामक सांगितक कोसेली बजारमा ल्याएका छन । नयाँ मेलोडी शैलीमा ल्याएको गितका रचनाकार गणेश नेपालीको रहेको छ भने गीतको मोडलिङ स्वयम अनुज जोशले गरेका छन ।

CP Hospital Dhangadhi

Jos Anuj युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लोकपप आधुनिक स्टाईलमा गाईएको उक्त गितमा आफूलाई एक्लो पनमा भौतारिएर डुल्दै हिड्दै गरेको अभिनय देख्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेशका डाँडा काँडा सँगै डोटीको बुडरलाई भिडियोमा कैद गरी गित मार्फद यस ठाउँको संस्कृती रितिरिवाज र मनोरञ्जनलाई देखाउन खोजेका छन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हेर्नुहोस भिडियो सहित

Dhnagadhi & Krishanapur