जयपृथ्वी राजमार्ग खुल्याे

Image
Nisarga Hospital

बैतडी: पहिराले अवरुद्घ बनेकाे खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ ।

CP Hospital Dhangadhi

बैतडीको पाटन नगरपालिका–८स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अबरुद्ध बनेको थियो ।

बिहानैदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडर सहितका मेसिनहरु प्रयोग गरी अपरान्हपछि राजमार्ग सुचारु भएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वर्षातकाे समयमा पहिरो जादा बेलाबेला सडक अबरुद्ध बनेको थियो ।
आइतबार पनि दुई पटक पहिरो गएको थियो । साँझ सुचारु भएको थियो । आइतबार राती गएको पहिरो सोमबार अपरान्ह सूचारु गरिएको हो ।

Dhnagadhi & Krishanapur