अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अछाम : अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको मंगलसेन नगरपालिका–३ गाध्यभीर स्थित मंगलसेन–सुवाखांद बस्ति सडक खण्डमा सोही ठाउँकि करिब ३५ वर्षीया बसन्ती बोगटीको मृत्यु भएको छ।

Attariya Hospital

जंगलबाट बाख्रा चराई घर फर्किने क्रममा सडक माथिको भिरबाट खसेको ढुङ्गा टाउकोमा लागि बसन्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

nawajiwan