स्वर्गीय काना लुहारका परिवारलाई दलित रूपान्तरण अभियानद्वारा आर्थिक सहयोग

Image
Nisarga Hospital

भरत दास/ डोटी :स्वर्गीय काना लुहार लाई दलित रूपान्तरण अभियान शिखर १० द्वारा आर्थिक सहयोग गरिएको छ।डोटि जिल्ला शिखर नगरपालिका वार्ड नम्बर १० गंगालेक बस्ने मनुवा लुहारको छोरा कानो लुहार को भारत को चेन्नेइ मा असार ३१ गते मृत्यु भएको थियो ।उनी दलित रुपान्तरण अभियानका सदस्य समेत रहेका थिए । स्वर्गीय कानो लुहार,कामको सिलसिलामा दक्षिण भारत तामिलनाडु राज्य चेन्नेइमा हिर्दय घात कारण मृत्यु भएको र उनको आर्थिक अबस्था एकदमै कमजोरी भएको कारण, हाम्रो यस गैर नाफामुलुक दलित रुपान्तरण अभियान द्वार आज उनको घर मै गएर दलित रुपान्तरण अभियान शिखर वडा १० अध्यक्ष दिपक संधासकर को सयुक्त टोलिले मृतक कानो लुहार को घरमै गएर रु एक लाख नौं हजार तीन सय एक रुपैयाँ १०९३०१ आर्थिक सहयोग गरिएको दलित रुपान्तरण अभियान का संयोजक इन्द्र बाहादु कामीले बताउनु भएको हो। उक्त रकम बुझ्दै मृतक कानो लुहार कि श्रीमिति हिरा लुहार ले सम्पूर्ण लाई धन्यवाद दिनु भएको हो दलित रुपान्तरण अभियान मेरो लागि भगवान भएर आएको उन्ले बताउनु भएको हो।

CP Hospital Dhangadhi

हाम्रो दलित रुपान्तरण अभियान नेपाल भारत लगायत तेस्रो मुलुक र विभिन्न समूह संगठन मा आबद्ध भएका साथीहरुले आफ्नो दैनिकी खर्चबाट कटौती गरेर सहयोग गरेको संयोजक कामिले जानकारी दिनुभयो।उक्त सहयोग गर्ने मनकारी दाताहरुमा दाजुभाइ एकता समुह शिखर १० थप्सा रु ५००० पाँच हजार सहयोग गर्ने मन कारी दाताहरु मा राम कामी ,राम पार्की,धर्म सिंह पार्की ,रामे लुहार, बिक्रम पार्की, टेक बिसि ,देउडा प्रेमीआर्जन नेपाली ,राधा पार्की, दिर्ध कामि , सुरज कामी, इन्द्र बहादुर कामी, टेकेन्द्र बिसि,र सुरेश कामि रहेका छ्न।

हाम्रो प्रवासि दाजु भाइ सन्चय कोष शि.न.पा.१० गङ्गालेक को तर्फ बाट रु५०००| पाँच हजार सहयोग गर्ने सदस्यहरु रमेश लुहार ,भिम लुहार ,टेक लुहार ,प्रेम लुहार ,शाउ लुहार ,चक्र लुहार ,रामे लुहार ,भरत लुहार ,कैलाश लुहार ,रगु लुहार ,जनक लुहार ,टेक बिसि, बसन्त लुहार ,सुर्य लुहार ,प्रसाद लुहार ,दिल लुहार , जय लुहार ,रोनक लुहार ,साउ लुहार र यज्ञ लुहार रहेका छ्न । दलित रुपान्तरण अभियान का प्रभास अध्यक्ष जय लुहार १६०१ एक हजार छ सय एक रुपैयाँ सहयोग गर्नु भएको होसहयोग गर्ने सदस्यहरु मा राम कामी ,राम पार्की,धर्म सिंह पार्की ,रामे लुहार, बिक्रम पार्की, टेक बिसि ,देउडा प्रेमीआर्जन नेपाली ,राधा पार्की, दिर्ध कामि , सुरज कामी, इन्द्र बहादुर कामी, टेकेन्द्र बिसि,र सुरेश कामि रहेका छ्न।

सुदुरपश्चिमेली समाज भारत ५००० पाँच हजार रुपैयाँ दलित रूपान्तरण अभियान नेपाल ८४८६बाट आठ हजार चार सय छियाँसी पैयाँ सहयोग गरिएको र सहयोग हर्ने सदस्यहरुमा दलित रुपान्तरण अभियान का नेपाल समितिका प्रमुख सचेतक श्री सुरेन्द्र सुनार पाँच सय पचास,दलित रुपान्तरण अभियान का नेपाल समितिका अध्यक्ष श्री दिपक सुनार रु१५५० एक हजार पाँच सय पचास रुपैयाँ उक्त अभियान का नेपाल समितिका सचिब श्री बिमल नेपाली बाट रु१०५० एक हजार पचास रुपैयाँ नेपाल समितिका महासचिव श्री शंकर बि.क. बाट रु १११५एक हजार एक सय पन्द्र रुपैयाँ नेपाल समितिका सल्लाकार श्री गणेश लुहार बाट रु१५०० एक हजार पाँच रुपैयाँँ नेपाल समितिका कोषाअध्यक्ष श्री रमेश ताम्राकार बाट रु १०५०एक हजार पचास रुपैयाँ नेपाल समितिका सल्लाकार सदस्य श्री चक्र कामी बाट रु११११ एक हजार एक सय एघार रुपैयाँ सचेतक बसन्त आउजी बाट रु ५०५ पाँच सय पाँच रुपैयाँँ ।

तेसै गरि श्री लाटो पासो सिजापति दमाई कोष बाट रु ६८०० छ हजार आठ सय रुपैयाँ सहयोग गरिएको छ सहयोग गर्ने सदस्यहरुमा दिले दमाई, माने दमाई ,टिका दमाई ,अजीदमाई ,धाउले दमाई ,शंकर दमाई ,टेक दमाई ,प्रकाश दमाई ,दीपक दमाई ,रोशन दमाई ,भीमदमाई ,शंकर दमाई, बसन्त दमाई र सिद्ध दमाई।

तेसै गरी जय लुहार प्रबास अध्यक्ष रु१६०१ एक हजार छ सय एक नेपाल को समितिमा बरिस्ठ उपाध्यक्ष कर्णे सार्की ५५० पाँच सय पचास तेज बिक सचीव ६२५छ सय पचिस इन्द्र बहादुर कोलि सहसयोजक ६२५ छ सय पचिस चक्र लुहार ५०० पाँच सय लोगे लुहार ५२१पाँच सय एकस बसन्त कोली ५०० पाँच सय प्रेम भुल थप्सा १००१ एक हजार एक मीन बाहादुर भुल थप्सा ६५१ छ सय एकाउन्न जोग धामी थप्सा ५०० पाँच सय बलबिर भुल ५०० पाँच सय रमेश लुहार १०००”एक हजार जनक लुहार ५४० पाँच सय चालीस नरेश लुहार ५०० पाँच सय शेर भुल ५०० पाँच सय लाल ताम्राकार ५०० पाच सय शुरेश५०० पाँच सय टेक कोलि ५००पाँच सय तेज कोली ५०० पाँच सय जोगेन्द रैकाल ६०० छ सय मान लुहार ५०१ पाच सय एक प्रताप लुहार ५०० पाँच सय साहु लुहार ५०१ पाँच सय एक पदम ताम्राकार ५००पाँच सय गगन सि ताम्राकार २०० दुई सय लोग बाहादुर भुल ५२० पाँच सय बिस लाल बाहादुर लुहार ५०१ पाँच सय एक कृष्ण मेजार १०००एक हजार कृष्ण लुहार ५०० पाच सय ।

ढाट लुहार ५००पाँच सय करन सा ५०० पाँच सय रधी लुहार ५२१पाँच सय एकैस तेज पार्की = १००० एक हजार हर्क कोलि ५००पाँच सय  रोहित ताम्राकार ५००पाँच सय ललित लुहार ५०० सय सुनिल ताम्राकार ५०० पाँच सय प्रेम भुल ५०० पाँच सय लाल बाहादुर लुहार ५०० पाँच सयरोहित बलायर ५०५ पाँच सय पाँच सिपि कोली ५००पाँच सय ललित ताम्राकार ५०० पाँच सय धन बाहादुर भुल ५५५ पाँच सय पच्पन्न दिल बाहादुर नेपाली ५५०पाँच सय पचास सुरेश भुल ५५०पाँच सय पचास पुर्ण भुल ५५० पाँच सय पचास दलि ताम्राकार ५०० पाँच सय देब कोलि ५०० पाँच सय बसन्त लुहार ५०० पाँच सय लमण दमाई ५००पाच सय कृष्ण रैकाल १००० एक हजार दानी नागरी ३०० तीन सय लाल बाहादुर५००० पाँच सय नरेश कोलि १०० एक सय दिपक कोली १०० एक सय सुजन ताम्राकार १०० एक सय शकर दमाई ५०० पाँच सय खडक दमाई ५०० पाँच सय शकर नेपाली १०० एक सय हर्क कोली १०० एक सय लोगे ढाेली ५०० पाँच सय शेर ताम्राकार ५००पाँच सय कृष्ण सिलाल ५०० पाँच सय तेज ताम्राकार ५०० पाँच सय डिले आउजी ५०० पाँच सय ।

प्रेम लुहार ५५० पाँच सय पचास ढाट लुहार ६२ बासठी प्रेम ताम्राकार ५००पाँच सय यज्ञ बलायर ५०५ पाँच सय पाँच सुर्ज लुहार ५०० पाँच सय भलुवा लुहार ५०० पाँच सय सुर्ग लुहार १० दस कृष्ण लुहार ३०३ तीन सय तीन दिले कोली ५५०पाँच सय पचास तिर्थ बलायर ६२५छ सय पचिस श्याम परियार ५१०पाँच सय दस साउ लुहार ५०० पाँच सय भैप को घरवाली ( अतुराली ) ५०० पाँच सय रमेश लुहार थप्सा ३०० तीन सय श्याम लुहार १००० एक हजार बसन्त लुहार १००० एक हजार पदम भुल ५२१ पाँच सय एकैस शेर लुहार ६००छ सय भिम लुहार २२५०दुई हजार दुई सय पचास सुदुरपचमेली समाज भारत बाट ५०००पाँच हजार, रमेश कोली ३०० तीन सय ।

ज्य लम्बाटा मसानी कोली एकता समाज बाट ५१११पाँच हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने दाताहर मुकेश कोली , राम कोली, निलेस कोली , उमेश कोली , दिनेश कोली , दिपक कोली , मुकेस कोली , रमेश कोली , दिले कोली , सुनिल कोली, भाबेश कोली , बाहादुर कोली , बिरे कोली,हर्क कोली , नारी कोली , चक्र कोलि,देब कोली, कैलास कोली ,लोगे कोली , भिम कोली , यज्ञ्य कोली , सुरेश कोली , भरत कोली , सेरे कोली , टेक कोली , नवीन कोली , राकेश कोली , रजबार कोली र, परथु कोली बाट को मृतक का परिवार लाई दिइएको दलित रुपान्तरण अभियान का संयोजक इन्द बहादुर कामिले बताउनु भएको हो।

दलितका लागि दलित सेवामूलक अभियान नेपाल भारत मैत्रीपुर्ण संस्था शिखर न पा १० डोटी संस्थाको उदेश्य ः
१) यो संस्था मुनाफा रहित –जनहितकारी समाजिक संस्था हुनेछ २) गरिब जेहेन्दार विद्यार्थी लाई आर्थिक सहयो ।३) एकल महिला को आर्थिक अबस्थालाई सुधार गर्ने उत्पादन मुलक जस्तै बाख्रा,कुखुरा,आर्थिक सुधार का लागि सहयोग ।४) आमाबुबा नभएका टुहुरा बालबालिकाहरुलाई शिक्षाको पहुँच सम्म पुर्याउन सहयोग ।५) पढाईमा अबल्ल भएका गरिब दलित बिद्यार्थीलाई थप पढाई गर्ने आर्थिक सहयोग ।६) हाम्रो वडामा भएका स्कुल खानेपानी शिक्षा स्वास्थ्य जस्ता समस्या लाई अबलोकन गरि संस्था को आर्थिक अबस्था लाई हेरेर सहयोग गरिनेछ ।

७) हाम्रो वडामा भएका अपाङ्ग सुस्तमनस्थिती असक्त भएका ब्यक्तिको अबस्था हेरेर उहाँलाई उपयुक्त हुने दैनिकी जीवन चलाउन केही नयाँ किसमका सीप तथा उत्पादनमुलक कार्य जोडेर आर्थिक सहयोग गरिनेछ ।
८) हाम्रो समाजमा भएको दलित भित्र को छुवाछूत को अन्त्य गर्ने जनचेतना मुलक कार्यक्रम , भाईचारा को सम्बन्ध कायम गर्ने चियापान कार्यक्रम गरि अन्तर जातीय छुवाछूतको अन्त्य गरिनेछ ।
९) यस अभियानबाट हाम्रो समाजमा हुने जती पनि सहयोग लाई आत्मसात गरि आर्थिक भौतिक सामाजिक सहयोग गर्ने ब्यक्ति लाई यस अभियानबाट हरेक बर्षमा सम्मान गरि दलित जेष्ठ नागरिक अभियानता पत्र प्रदान गरिनेछ साथै कुनै पनि दलितका अधिकार को लागि सम्पुर्ण यो दलित समाज एक जुट भएर अवाज उठाएर समस्याको समाधान गर्ने पहल गरिनेछ ।

अभियान हाम्रो एक दम सान्दर्भिक र हितकारी छ त्यसैले निम्न बुदालाई आत्मसाथ गरि यो अभियानमा जोडियर सहयोग गरि दिन हुन सम्पूर्ण संग अपिल गर्दछु । यो अभियान मा जोडिने कुनै पनि राजानितिक दल मा आवद्ध नभएको हुनु पर्ने र दलित भित्र भएको विभेद लाई सबै मिलि हटाउनु पर्ने छ र यो अभियानले सिगो दलित समुदाय लाई सधै सयो गर्दै जाने संयोजक कामीले बताउनु भएको हो।