डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक पुरुषको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

डडेल्धुराः डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Dhnagadhi & Krishanapur