डोटीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

डोटीः डोटीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया रुपा साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Attariya Hospital

भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

nawajiwan