बझाङमा ४ दशमलब ३ म्याग्निच्युडको भुकम्प

Image
Nisarga Hospital

बझाङ: बझाङमा भुकम्पकाे धक्का महशुस गरिएकाे छ । बेलुका ७ बजेर ३४ मिनेट जाँदा ४ दशमलब ३ म्याग्निच्युडकाे भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

बझाङकाे मस्टा गाउँपालिका काे मासदेव आसपास केन्द्र बनाएर भुकम्प गएको हाे । जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी नायब उपरिक्षक युवराज भण्डारिका अनुसार भुकम्पले क्षेति गरे नगरेकाे बारे जानकारी लिई रहेका र अहिले सम्म अप्रिय घटना केही पनि नभएको जानकारी प्राप्त भएकाे बताउनु भयाे । सबै ठाउँ घटनाबारे जानकारी लिनेक्रम जारि रहेकाे बताउनु भयाे ।

nawajiwan