प्रदेशबाट तिजको अबसरमा नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर- आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.०६ रुपैयाँ रहेको छ ।

CP Hospital Dhangadhi

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.२४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.४२ रुपैयाँ रहेको छ ।

Attariya Hospital

nawajiwan