प्रदेशबाट तिजको अबसरमा नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर- आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.९२ रुपैयाँ रहेको छ ।

CP Hospital Dhangadhi

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९८ रुपैयाँ रहेको छ ।

Attariya Hospital

nawajiwan