
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.२३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८१ रुपैयाँ रहेको छ ।
































