प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर, कुन देशको मुन्द्र कतिमा खरिद बिक्री हुदै छ ?

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।

CP Hospital Dhangadhi

त्यस्तै, यूरो एकको खरिद दर १४९ रुपैयाँ ७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसाँ कायम भएको छ । पाउण्ड स्टरलिङ एकको मूल्य १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

Attariya Hospital

nawajiwan