सागर र मुस्कानले गरे जोगबुडा मिडियाको स्थापना

Image
Nisarga Hospital

डडेल्धुराः डडेल्धुरा जिल्लाको जोगबुडा सागर उपाध्याय र मुस्कान खड्काले सुदुरपश्चिममा लुकेका प्रतिभा लुकेका आवाज लाई बाहिर प्रस्फोटन गर्ने र बिषेश गरि नयाँ प्रतिभा जो राम्रो आवाज राम्रो कला भएर पनि बाहिर मिडिया सम्म पुग्न नसकेका त्यस्ता प्रतिभालाई सबै सामु पुर्याउने उद्देश्यले जोगबुडा मिडिया स्थापना भएको हो।

CP Hospital Dhangadhi

आफैंमा राम्रो प्रतिभा भएर पनि मिडिया सम्म पुग्न पनि राजधानी छिर्नु परेका ले र राम्रो विशेष गरी सुदुरपश्चिम डडेल्धुरामा मिडिया भएनि न्यूज मिडिया छन तर गायन सम्बन्धी अन्तरवार्ता वा अरु लुकेका प्रतिभा लाई भिडियो मार्फत सबैसामु पुर्याउने मिडिया खासगरी नभएको र राम्रो प्रतिभाले आफ्नो कला सबै सामु पुर्याउन उचित मिडिया नभएको गुनासो आए संगै सागर उपाध्याय र मुस्कान खड्काले जोगबुडा मिडिया स्थापना गरेका हुन्।

Attariya Hospital

उनले भने सबैको राम्रो साथ सपोर्ट पाइएको खण्डमा हामी धेरै ठाउँमा नयाँ प्रतिभा को खोजी गर्दै हामी आफै उहाको गाउँ ठाउँ सम्म पुग्ने छौ।

nawajiwan